शुक्रबार, चैत १६, २०८०

दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्की पछिपछि

मेरोन्यूज २०७९ मंसिर १८ गते ७:५७

काठमाडौं । दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई ११६५ मतान्तरले अग्रता लिएका छन्।

आइतबार बिहान सार्वजनिक भएको मतरपरिणाम अनुसार एमालेका सिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्। सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन्।बिहीबारबाट सुरू भएको मत गणना ३४ हजार ४ सय ८१ मत गणना सकिएको छ ।

प्रतिक्रिया