बिहीबार, वैशाख १३, २०८१

बाजुरा (क)मा एकीकृत समाजवादीको जित निश्चित

मेरोन्यूज २०७९ मंसिर १७ गते १७:५८

काठमाडौँ । बाजुरा (क) को प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी हुने निश्चित भएको छ ।

अब जम्मा १४ सय मत गन्न बाँकी हुँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् । १८ हजार ३६१ गणना हुँदा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् ।

प्रतिक्रिया