बुधबार, वैशाख १२, २०८१

बिग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

मेरोन्यूज २०७९ मंसिर १६ गते १४:२६

काठमाडौँ । बिग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससीटी)को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।

मङ्सिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरूले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सक्ने छन् ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १० प्रतिशत छुट वा हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले सो अफर बिग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्ने छन् ।

प्रतिक्रिया