शुक्रबार, वैशाख १४, २०८१

स्याङ्जाबाट कांग्रेसका भोजराज अर्याल प्रदेश सभामा निर्वाचित

मेरोन्यूज २०७९ मंसिर १६ गते ८:००

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् ।

प्रतिक्रिया