शुक्रबार, वैशाख १४, २०८१

कम्युनिष्ट एक हुन आवश्यक छ : विप्लव

मेरोन्यूज २०७९ मंसिर १३ गते ११:१२

काठमाडौं । नेपालमा पश्चिममा नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त गर्न लागेको नेत्रविक्रम चन्द (विपल्व) को आरोप छ ।
नेपालमा जबसम्म पश्चिम बंगाल बनाउँन कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेल सुरु भएको उनको आरोप छ ।

विश्वमा देखिएका अशान्ति एक भुमण्डलीय पुँजीबादका कारण भएको उनको भनाई छ । नेपालमा दलालहरुबाट सत्ता चल्छ त्यस बेलासम्म जनताले सुख नपाउँने उनको आरोप छ ।

उनले भने, ‘भारतिय सम्राज्यवाद नेपालमा दलालहरुको सत्ता बनाउँन खोजेको छ । पुरानो पार्टीले नयाँ मानिस देखाए गोलचक्रमा फसाउँन खोजेको छ । नयाँ आए पनि त्यसले कुनै काम नगर्ने उनको भनाई छ ।

उनले भने,’पुरानो पार्टी नयाँ पार्टीबाट आएका नयाँ अनुहारले कुनै काम नगर्ने , विष भनेको विष नै हो । हामी कम्युनिष्ट एक हुन आवश्यक छ । ‘

उनले सबै क्रान्तिकारी साथीहरु एक हुन समिक्षा गरेर नयाँ तरिकाले एक हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया