सोमबार, माघ २३, २०७९

महोत्तरी-१ मा गिरिराजमणि पोखरेललाई पराजित गदैं एमालेका लक्ष्मी महतो निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ११ गते ७:०९

काठमाडौं । महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार एमालेका महतो माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एकहजार ३० मतले पराजित गदै विजयी भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याए । भने पोखरेलले २२ हजार ३७२ मत ल्याए ।

प्रतिक्रिया