बिहीबार, वैशाख ६, २०८१

१२ हजार बढी मत पाउँदै कांग्रेसका खड्का विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते २१:१९

काठमाडौँ । सुर्खेत १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । सार्वजनिक मत परिणामअनुसा उनी ४२ हजार ६०७ मत पाउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए ।

प्रतिक्रिया