बुधबार, वैशाख १२, २०८१

सर्लाही ४ मा अमरेशकुमार विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते २०:५५

काठमाडौँ । सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह भारी मतले विजयी भएका छन् ।

माछा चुनाव चिह्न पाएका उनले २० हजार १७ मत पाएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत मात्रै पाए ।

त्यस्तै, अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४ हजार ६२२ मत पाइन् ।

प्रतिक्रिया