शुक्रबार, चैत १६, २०८०

गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

मेरोन्यूज २०७९ मंसिर ८ गते २०:२४

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् । खाँणले २२ हजार ७८१ मत ल्याउँदा बोहराले २२ हजार ७५४ मत पाएका छन् ।

सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् । बोहरालाई एमालेले समर्थन छ ।
 

प्रतिक्रिया