शनिबार, वैशाख ८, २०८१

मोरङ ५ (२) मा कांग्रेसका अर्याल विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १९:४८

काठमाडौँ । मोरङ ५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । विजयी अर्यालले १६ हजार १०२ मत पाएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका जयराम यादवले १० हजार ८२५ मत पाएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार २४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया