शुक्रबार, वैशाख १४, २०८१

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका राना निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ८ गते १८:४९

काठमाडौँ । इलाम २ (ख)मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । 

रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई दुई हजार ५७८ मतान्तरले पराजित गरेका हुन् ।

रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत पाएका थिए ।

प्रतिक्रिया