बिहीबार, वैशाख ६, २०८१

झापा ५ (१) बाट एमालेका कार्की निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ८ गते १८:४२

काठमाडौँ । झापा ५ (१) बाट नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार जीवन कुमार राईलाई पराजित गरेका हुन् । कार्कीले २२ हजार ५३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत पाएका थिए ।

कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट वि.सं. ०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया