बिहीबार, वैशाख १३, २०८१

गणनादेखि नै पछि परेका माओवादीका हितवहादुरले लिन थाले अग्रता

मेरोन्यूज २०७९ मंसिर ८ गते १४:५४

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा मतगणनाको शुरुआत देखि नै एमालेले लिएको अग्रतामा अहिले माओवादीले अग्रता सुरु गरेको छ । माओवादी केन्द्रका हितवहादुर तामाङले १५४ मतले लिड गरेका छन् ।

हितवहादुरले १४५३८ र एमालेका बद्री मैनालीले १४३८४ मत पाएका छन् । अहिले शिवपुरी गाँउपालिकाको मतगणना भईरहेको छ । अझै यहाँ तादी र दुप्चेश्वरको मतगणना हुन वाँकी छ ।

प्रतिक्रिया