सोमबार, वैशाख २४, २०८१

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ७ गते १९:०९

काठमाडौँ । पर्सा २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

Advertisement

उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई छ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । 

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए ।

८६ हजार ९६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १८८ मत खसेको थियो ।

प्रतिक्रिया