आइतबार, जेठ ६, २०८१

झापा १ मा विश्वप्रकाशलाई ११,९९७ मतको अग्रता, अग्नीको मत कति ?

मेरोन्यूज २०७९ मंसिर ७ गते ८:३८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नम्बर १ मा जित निश्चित भएको छ। हालसम्म ६५,५१० हदाँ शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ११ हजार ९९७ मतान्तरले अगाडि छन्।
झापा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शर्मा ३२,३५० साथ अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार खरेल २०,३५३ मतका साथ दोस्रो स्थानमा छन्।

Advertisement

प्रतिक्रिया