आइतबार, जेठ ६, २०८१

काभ्रे १ मा शिव हुमागाईको अग्रता कायमै, गोकुल बास्तोलाको मत कति ?

मेरोन्यूज २०७९ मंसिर ७ गते ८:०१

काठमाडौं ।काभ्रे १ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राखेका छन् ।

Advertisement

नेकपा एमालेका गोकुल बास्तोलालाई ८१९ मतले पछि पारेका हुन । अहिलेसम्मको मत परिमाण अनुसार शिवले ११हजार ८६९ मत ल्याएका छन् । गोकुलले ११ हजार ५० मत पाएका छन् ।

प्रतिक्रिया