मंगलबार, वैशाख ११, २०८१

पर्सा-४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

मेरोन्यूज २०७९ मंसिर ७ गते ७:३०

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् । मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।

प्रतिक्रिया