आइतबार, जेठ ६, २०८१

ताप्लेजुङमा माओवादीका खेलप्रसादको अग्रता कायमै ,योगेश मत कति ?

मेरोन्यूज २०७९ मंसिर ७ गते ७:२१

काठमाडौँ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले अग्रता कायमै बनाएका छन् । अहिलेसम्म २७ हजार ६८८ मत गणना गर्दा खेल प्रसाद १ हजार १० मतले अघि छन् । खेलप्रसादले १३ हजार ५३ मत ल्याएका छन् । एमालेका भट्टराईले १२ हजार ४३ मत ल्याएका छन् ।

Advertisement

प्रतिक्रिया