आइतबार, जेठ ६, २०८१

माओवादीका रहवर अन्सारी पर्सा १ को प्रदेशसभा ‘क’ बाट विजयी

मेरोन्यूज २०७९ मंसिर ७ गते ७:१३

पर्सा । पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निवार्चित भएका छन् ।

Advertisement

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित निवाचित भए । भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।

प्रतिक्रिया