आइतबार, जेठ ६, २०८१

एकीकृत समाजवादीले खाता खोल्यो, अछाम-१ मा कुँवर निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ७ गते ६:५८

काठमाडौं । एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।

Advertisement

प्रतिक्रिया