आइतबार, जेठ ६, २०८१

मुख्यमन्त्री राउत प्रदेशसभामा विजयी

मेरोन्यूज २०७९ मंसिर ७ गते २:२२

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभामा निर्वाचित भएका छन् ।

Advertisement

पछिल्लो मत गणनाअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा १ (ख) निर्वाचित भएका हुन् ।

उनले सात हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले छ हजार २१२ मत पाएका छन् ।

प्रतिक्रिया