आइतबार, जेठ ६, २०८१

कांग्रेसका उदयशमशेर राणाले एमालेका नवराजसँग लिए बदला

मेरोन्यूज २०७९ मंसिर ७ गते ०:३५

काठमाडौँ । ललितपुर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् ।

Advertisement

मत गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतले जनाएको हो । ०७४ सालमा राणालाई एमालेका सिलवालले हराएका थिए ।

प्रतिक्रिया