आइतबार, जेठ ६, २०८१

काठमाडौँ ६ (क)मा खड्गी विजयी

मेरोन्यूज २०७९ मंसिर ७ गते ०:३०

काठमाडौँ । काठमाडौँ ६ (क) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी छन् । उनले एमालेका निरेश लाल सिंह महर्जनलाई पराजित गरेकी हुन् ।

Advertisement

खड्कीले चार हजार ३५६ मतका साथ प्रदेशसभामा विजय भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महर्जनले तीन हजार ७३६ मत प्राप्त गरेका थिए ।

खड्की काठमाडौँ महानगरकी उपमेयर हुन् ।

प्रतिक्रिया