आइतबार, जेठ ६, २०८१

ताप्लेजुङमा पछि पर्दै योगेश, खेलप्रसाद कति मत पाए ?

मेरोन्यूज २०७९ मंसिर ६ गते २३:०३

काठमाडौँ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले अग्रता कायमै बनाएका छन् ।

Advertisement

फक्ताङलुङ, पाथीभरा याङवरक, सिरीजङ्घा, आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिकाका विभिन्न वडाहरूको सात हजार छ सय नौ मत गणना हुँदा पाँच सय ९७ मतान्तरसहित परागले अग्रता लिएका हुन् ।

जारी मत गणनामा बुढाथोकीले तीन हजार ७३२ मत प्राप्त गरेका भने भट्टराईले तीन हजार १३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया