आइतबार, जेठ ६, २०८१

सोलुमा एमालेअघिअघि, कांग्रेस पछिपछि

मेरोन्यूज २०७९ मंसिर ६ गते २२:२०

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बु एमाले केन्द्रीय सदस्य मानवीर राई एक हजार ६३१ मत पाउँदै अग्रता कायम गरेका छन् ।

Advertisement

उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बलबहादुर केसीले एक हजार ३४२ मत ल्याउँदै पछ्याएका छन् । कूल तीन हजार १८२ मत गन्दा १८९ मतले राई अगाडि रहेका छन् ।

यसैगरी प्रदेशसभा (ख)तर्फ एमालेकै बुद्धिकुमार राजभण्डारीले अग्रता कायम गरेका छन् । उनले एक हजार ८१९ मत ल्याउँदा गठबन्धनबाट राजेन्द्र बस्नेतले एक हजार ७९ मत पाएका छन् ।

प्रतिक्रिया