आइतबार, जेठ ६, २०८१

मोरङ २ मा झिनो मतले एमालेका पोखरेल अगाडि, सुजाता पछिपछि

मेरोन्यूज २०७९ मंसिर ६ गते १५:३७

काठमाडौँ । मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई झिनो मतले पछि पारेका हुन् ।

Advertisement

पछिल्लो मत परिणामअनुसार पोखरेल १५५ मतले अघि छन् । पोखरेलले चार हजार १६० मत पाउँदा कोइरालाले चार हजार ५ मत पाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले तीन सय ६४ मत पाएका छन् ।

प्रतिक्रिया