आइतबार, जेठ ६, २०८१

रुपन्देही ३ मा गृहमन्त्री खाँणसँग मतान्तर बढाउँदै बोहोरा

मेरोन्यूज २०७९ मंसिर ६ गते १५:१४

काठमाडौँ । रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले मतान्तर बढाउँदै गएका छन् ।

Advertisement

उनले गृह मन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका हुन् ।

राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा खाँणले पाँच हजार १२४ मत पाएका छन् ।

प्रतिक्रिया