आइतबार, जेठ ६, २०८१

एमालेका रानासँग पछि परे रामचन्द्र पौडेल

मेरोन्यूज २०७९ मंसिर ६ गते १५:१०

काठमाडौँ । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल एमालेभन्दा पछि परेका छन् ।

Advertisement

उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मतान्तरले पछि पारेका हुन् ।

कूल नौ हजार ७५६ मत गणना हुँदा रानाले तीन हजार ३४२ र कांग्रेस नेता पौडेलले तीन हजार २१० मत पाएका छन् ।

प्रतिक्रिया