आइतबार, जेठ ६, २०८१

नेमकिपाको गढमा एमालेको अग्रता

मेरोन्यूज २०७९ मंसिर ६ गते १५:०५
प्रेम सुवाल

काठमाडौँ । भक्तपुर १ मा एमालेका नवराज गेलालले अग्रता कायममै राखेका छन् ।

Advertisement

पछिल्लो मत परिणामअनुसार गेलालले ६ हजार ८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले पाँच हजार २५९ मत प्राप्त गरेका छन् । 

मत गणना सुरु भएदेखि गेलालले अग्रता लिइरहेका छन् । 

प्रतिक्रिया