आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री देउवाको अग्रता कायमै, सागर ढकालको मत कति ?

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:५३

कामठाडौँ । डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् । कूल १९ हजार ५९६ मत गणना हुँदा उनले नौ हजार ७७३ मत पाएका छन् ।

Advertisement

देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९३ मत ल्याउँदै पछ्याइरहेका छन् । देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार ५८० मतको फरक रहेको छ ।

यस्तै, नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाएका छन् ।

प्रतिक्रिया