आइतबार, जेठ ६, २०८१

गुल्मी २ मा पूर्व सहकर्मीलाई पछि पार्दै गोकर्ण

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:४४

काठमाडौँ । गुल्मी २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता बढाएका छन् ।

Advertisement

उनले आफ्ना पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार १९३ मतले पछि पारेका हुन् ।

प्रतिक्रिया