आइतबार, जेठ ६, २०८१

चितवन २ मा रवि लामिछानेले बनाए अग्रता

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:३९

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

Advertisement

कालिका १ को मत गणना सुरु हुँदा लामिछानेले अग्रता बनाएका हुन् । उनले चार ७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत पाएका छन् ।

यस्तै, कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले तीन हजार ४१० मत पाएका छन् ।

प्रतिक्रिया