पश्चिम नवरपरासी १ मा घण्टीले बनायो अग्रता, विनोध चौधरी पछिपछि
मेरोन्यूज
२०७९ मंसिर ६ गते १४:३३
काठमाडौँ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले छ हजार १६७ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।
यस्तै, सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद चौधरीले पाँच हजार ९०४ मत ल्याउँदै पछ्याइरहेका छन् । यस्त हृदेश त्रिपाठीले चार हजार २२४ मत पाएका छन् ।
पछिल्लो मत परिणामअनुसार १९ हजार ५३४ मत गणना भएको छ ।
सम्बन्धित
प्रतिक्रिया