आइतबार, जेठ ६, २०८१

भक्तपुर २ मा दुर्लभ र महेशको कडा टक्कर

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:०७

काठमाडौँ । भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा टक्कर भएको छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

Advertisement

मंगलबार दिउँसो साढे १ बजेसम्मको मत गणनाअनुसार थापाले १४ हजार ९६ मत पाएका छन् । एमालेका बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन् ।

थापा र बस्नेतबीच एक हजार ५३ मतको अन्तर छ ।

प्रतिक्रिया