आइतबार, जेठ ६, २०८१

एमालेका गुप्ताले ५८० मतले पछि पारे माधव नेपाललाई

मेरोन्यूज २०७९ मंसिर ६ गते १३:५९

काठमाडौं । रौतहट १ मा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ५८० मतले पछाडि परेका छन् । नेपाल ६ हजार ३३८ मत ल्याएका छन् ।

Advertisement

नेकपा एमालेका अजुयकुमार गुप्ता ६ हजार ९१८ मत ल्याएका छन् । भने गुप्ताले ५८० मतले नेपाललाई पछि पारेका हुन् ।

प्रतिक्रिया