आइतबार, जेठ ६, २०८१

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

मेरोन्यूज २०७९ मंसिर ६ गते १३:४१

बारा । बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् ।  

Advertisement

यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा 
एमाले  अच्युत मैनाली सुर्य         ११२८४ 
कांग्रेस उमाकान्त चौधरी रुख     ८३५७ 

क्षेत्र नं. २ प्रतिनिधि सभामा 
स्वतन्त्रका रामकिशोर यादव        २७३७
माओवादी शिवचन्द्र कुशवाहा      १९५६
जसपाका रामसहाय यादव           १२५५
स्वतन्त्र  रबिन्द्र यादब रोशन         १११४

क्षेत्र नं. ३  प्रतिनिधि सभामा 
एमालेकी ज्वाला साह              ४२३२
जसपाका रामबाबु यादब          ४७७८
लोसपा लालबाबु सिंह              २७९१

क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ                  ४४१८
एमाले   एकवाल मिया                   ३०३२
स्वतन्त्र पार्टी  पवन चौधरी               १०९५

प्रतिक्रिया