शनिबार, जेठ ५, २०८१

राप्रपाले काठमाडौं-२ (१) बाट विजयको खाता खोल्यो

मेरोन्यूज २०७९ मंसिर ६ गते १३:०१

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ ९१० बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

Advertisement

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।  

प्रतिक्रिया