शनिबार, जेठ ५, २०८१

डा.शशांकको अग्रता कायमै, एमाले दोस्रो स्थानमा

मेरोन्यूज २०७९ मंसिर ६ गते १२:२९

काठमाडौं । नवलपुर क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले मतान्तर बढाएका छन् । पछिल्लो मतपरिणा ११ हजार मतगणना हुँदा डा.कोइराला नेकपा एमालेका उम्मेदवारभन्दा १ हजार ४६४ मतले अगाडि रहेका छन् ।
डा. शशांक कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन् । भने एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५३७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ५७७ मत प्राप्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया