शनिबार, जेठ ५, २०८१

लमजुङमा पृथ्वीसुब्बा १८२० मतले अग्रता कायमै, देवको मत कति ?

मेरोन्यूज २०७९ मंसिर ६ गते १२:१९

काठमाडौं । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार गुरुङले ११ हजार प्राप्त गरेका छन् । भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ९ हजार ७९७ मत प्राप्त गरेका छन् । देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार ८२० मतले अगाडि छन् ।

Advertisement

प्रतिक्रिया