शनिबार, जेठ ५, २०८१

रुपन्देही–३ मा दीपक बोहोरा २५१ मतले अघि, खाण दोस्रो स्थानमा

मेरोन्यूज २०७९ मंसिर ६ गते ११:४३

रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रहेका खाँणले तीन हजार ९१९ मत पाएका छन् । बोहोरा खाँण भन्दा २५१ मतले अघि छन् ।

Advertisement

प्रतिक्रिया