शनिबार, जेठ ५, २०८१

काठमाडौं २ मा सोविता अग्रता कायमै, ओनसरी तेस्रो स्थानमा

मेरोन्यूज २०७९ मंसिर ६ गते ११:२६

काठमाडौं । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छिन् । उनले ५ हजार ३३२ मत पाएकी छिन् । भने दोस्रोमा नेकपा एमालेका मणिराम फुयालले ३ हजार ८०० मत ल्याएका छन् । भने तेस्रो स्थानमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ३ हजार ७९० मत ल्याएकी छिन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेलले ३ हजार ७६९ मत पाएकी छिन् । अहिले उक्त स्थानमा मत गणना जारी छ ।

Advertisement

प्रतिक्रिया