शनिबार, जेठ ५, २०८१

चितवन १ मा घण्टी अघिअघि, कांग्रेस पछिपछि

मेरोन्यूज २०७९ मंसिर ६ गते १०:५५

काठमाडौं । चितवन क्षेत्र नम्बर(१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् ।

Advertisement

प्रतिक्रिया