शनिबार, वैशाख ८, २०८१

चितवन २ मा एमालेका कृष्णभक्तको अग्रता कायमै, रवि दोस्रो स्थानमा

मेरोन्यूज २०७९ मंसिर ६ गते ८:१५

काठमाडौं । चितवन क्षेत्र न २ को ७,७४५ गणना हुँदा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायमै राखेका छन् । भने राष्टिय स्वतन्त्र पाटीको घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका रवि लामिछाने दोस्रो स्थान अक्लिएका छन् । रविले २,३८४ मत पाएका छन् । भने कांग्रेसका उमेश श्रेष्ठले २,२६३ मत ल्याएका छन् । अहिले मत गणना जारी छ ।

प्रतिक्रिया