शनिबार, जेठ ५, २०८१

काठमाडौँ ५ मा प्रदीपको अग्रता कायमै, ईश्वर पछिपछि

मेरोन्यूज २०७९ मंसिर ६ गते ७:४८

काठमाडौँ । काठमाडौं ५ मा नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आफ्नो अग्रता कायमै राखेका छन् । १८ हजार ७१७ मत गणना हुँदा उनले ६,१८१मत पाएका छन् ।
यस्तै, उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ४,३६५ मत ल्याएर पछ्याइरहेका छन् । पौडेल १,८१६ मले अगाडी छन् ।अहिले मत गणना जारी छ ।

Advertisement

प्रतिक्रिया