गगन थापा ५,५६८ मतले अगाडि
मेरोन्यूज
२०७९ मंसिर ६ गते ७:०४
काठमाडौं । काठमाडौं–४ मा कांग्रेसका गगन थापाले १७,५१६ मत ल्याएका छन् । भने प्रतिद्धन्द्धी
एमालेका राजन भट्टराईले ११,९४८ मत ल्याएका छन् । गगनले राजनलाई ५५६८ मतले उछिनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया