शनिबार, जेठ ५, २०८१

डोटीमा प्रेम आले १६५७ मतले अगाडि

मेरोन्यूज २०७९ मंसिर ६ गते ६:४८

काठमाडौं । डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता कायमै राखेका छन् । उनी १,६५७ मतको अगाडी छन् । उनले ४,०४९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी‍‍ गौरी वलीले २,३९२ मत ल्याएकी छन् ।

Advertisement

स्वतन्त्र उमेदवार नरेन्द्र खड्काले २१४ मत ल्याएका छन् ।

प्रतिक्रिया