शनिबार, जेठ ५, २०८१

उदयपुर १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मञ्जु

मेरोन्यूज २०७९ मंसिर ५ गते २२:१०

काठमाडौँ । उदयपुर १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् । खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् ।

Advertisement

उनलाई नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म एक हजार ७०१ मत गणना भएको बताइएको छ । 

प्रतिक्रिया