शनिबार, जेठ ५, २०८१

केपी अ‍ोलीले बनाए दोब्बर मतको अग्रता

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:५०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता बनाएका छन् ।

Advertisement

झापा ५ मा आठ हजार ६७ मतगणना हुँदा ओलीले चार हजार १८१ पाएका छन् । नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले दुई हजार १९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।

प्रतिक्रिया