शनिबार, जेठ ५, २०८१

ललितपुर २ मा एमालेका महर्जन विजयी

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:४५

काठमाडौँ । ललितपुर २ मा मत गणना सम्पन्न भएको छ । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।

Advertisement

एमालेका उम्मेदवार महर्जनले १९ हजार ८३४ मत पाएर विजयी भएसँगै एमालेले विजयीको खाता खोलेको हो ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् ।

प्रतिक्रिया