शनिबार, जेठ ५, २०८१

उपेन्द्र यादवभन्दा सिके राउत तीन हजार मतले अगाडि

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:३८

सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा‍‍. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले पाँच हजार ७१८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् ।

Advertisement

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव दुई हजार ६४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । सत्ता गठबन्धनका जयप्रकाश ठाकुर इक हजार २०९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया